सार्वजनिक संस्थानहरूमध्ये २७ नाफामा, विद्युत् प्राधिकरण अग्रस्थानमा

यस स्टोरीको अंश: सार्वजनिक संस्थानको वार्षिक समीक्षा: २७ नाफामा, १६ घाटामा, दुई बन्द
www.kathmandupati.com · 2 दिन अघि

सरकारले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन २०८३ ले नेपालका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा र १६ घाटामा सञ्चालित रहेको देखाएको छ । केही संस्थानले नाफा कमाए पनि ठूलो सङ्ख्यामा संस्थानहरू कमजोर व्यवस्थापन, वित्तीय अनुशासनहीनता र संरचनात्मक सङ्कटबाट गुज्रिरहेको प्रतिवेदनले औँल्याएको छ । आर्थिक वर्ष २०८१/८२ मा कुल सम्पत्ति ९.४९ प्रतिशतले वृद्धि भई ३२ खर्ब ६ अर्ब ९१ करोड पुगेको छ भने सरकारको लगानी १३.४४ प्रतिशतले बढेर ७ खर्ब ९८ अर्ब ५६ करोड ३५ लाख पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू