नेकपा एमालेको सचिवालय बैठक स्थगित, आगामी सोमबार बस्ने

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र निर्वाचन समीक्षामा छलफल
www.dcnepal.com · 2 हप्ता अघि

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) को आजका लागि तय भएको केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । आज बस्ने भनिएको उक्त महत्वपूर्ण बैठक आगामी सोमबारका लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन् । कार्यालय सचिव डा. अधिकारीका अनुसार आइतबार परेको मदन-आश्रित स्मृति दिवसको विशेष तयारी गर्नुपर्ने भएकाले शनिबारको बैठक स्थगित गरी सोमबारका लागि सारिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू