६० कराेड पर्ने खाद्य संस्थानको जग्गा एक करोडमा किनबेच
नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडको नाममा रहेको ६० करोड मूल्य बराबरको जग्गा एक करोड २० लाखमा कारोबार भएको भेटिएको छ । म्याग्दीको बेनी बजारमा रहेको सो जग्गा कौडीको भाउमा बेचिएको पाइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›