ईयूकाे टाेलीलाई प्रधानमन्त्रीले भने– नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
shilapatra.com · 2 दिन अघि

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली सङ्घ (ईयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री शाहले नेपालमा सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पारे । उनले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण तथा राजनीतिक स्थिरता कायम गर्न प्रतिबद्ध रहेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू