सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, एपमार्फत गुनासो टिपाउन सकिने

यस स्टोरीको अंश: सरकारले विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सञ्चालनमा ल्यायो
ehimalayatimes.com · 3 दिन अघि

सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवालाई सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले शुभारम्भ गरेको यो एपमार्फत विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले अनलाइन निवेदन दर्ता गर्न, गुनासो राख्न र सम्बन्धित नेपाली नियोगसँग सहज सम्पर्क तथा समन्वय गर्न सक्नेछन् । यसले कन्सुलर सेवा थप प्रभावकारी बन्ने र विदेशमा रहेका नेपालीहरूको तथ्यांक संकलनमा समेत सहयोग पुग्ने मन्त्री खनालले बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू