सुरक्षाकर्मी चढेको डुङ्गा नारायणी नदीमा पल्टिएपछि…
▸ यस स्टोरीको अंश: नारायणी नदीमा सुरक्षाकर्मीको विपद् प्रतिकार्य अभ्यास: डुङ्गा पल्टाइयो
नवलपुरमा सशस्त्र प्रहरी बल नम्बर ३१ गुल्म हेडक्वाटरले जिल्लाको कावासोतीमा सरोकारवालालाई ‘समुदायमा आधारित विपद् प्रतिकार्य तथा खोज उद्धार’सम्बन्धी प्रशिक्षण दिने क्रममा नारायणी नदीमा डुङ्गा पल्टाइएको छ। सुरक्षाकर्मीले डुङ्गा पल्टिएपछि त्यसलाई सुल्टो बनाएर ज्यान जोगाउने अभ्यास गरेका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›