प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनतामाथि बढी कर नलिन र युवा पलायन रोक्न माग गरे
newsofnepal.com · 5 दिन अघि

प्रधानमन्त्रीसँग प्रश्नोत्तरको माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यान्वयन नगरी संसद् चल्न नसक्ने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू