विपक्षीले अवरोध गरे संसद बैठक
▸ यस स्टोरीको अंश: युवराज दुलालको माग: स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराऊविपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभाको बैठकमा विरोध गरेका छन् । सभामुख डीपी आर्यालले नियमित कार्यसूचीमा बैठकलाई प्रवेश गराएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका हुन् । सभामुख आर्यालले पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित