हिमालय स्पोर्टस् र डीगोमा विश्वकप फुटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्टस् र डीगो एपमार्फत प्रसारण हुने
‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्टस् टिभी (Himalaya Sports) र डीगो (DGO) एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा नेपालमा फिफा विश्वकप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । अब नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र यी दुई प्लेटफर्मबाहेक अन्य कुनै माध्यमबाट विश्वकप हेर्न नपाइने जनाइएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›