बाल पोषण भत्ता दोब्बर, एक हजार रुपैयाँ बनाइँदै

यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्‍यो
www.capitalnepal.com · 4 घण्टा अघि

सरकारले बाल पोषण भत्ता दोब्बर बनाएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यो भत्ता १००० रुपैयाँ पुर्‍याइने बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू