शक्तिशाली बन्न वालेन्द्रका अनेक निर्णयः ओली पथमै प्रधानमन्त्री कार्यालयलाई सुपर बनाइदै
▸ यस स्टोरीको अंश: सरकार नयाँ मुख्यसचिवको खोजीमा, सम्भावित उम्मेदवारको सेवा अवधि छोटोप्रधानमन्त्री वालेन शाहले आफूलाई शक्तिशाली बनाउदै लगेका छन्। प्रधानमन्त्री कार्यकारी हुने संवैधानिक व्यवस्थाकाबीच पनि वालेन्द्रले आफूलाई थप शक्तिशाली बनाउने प्रयासलाई तीब्रता दिइरहेका छन्। उनले रक्षा मन्त्रालयमा कसैलाई जिम्मेवारी दिएका छैनन्। यतिमात्रै नभई उनले गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन जस्ता मन्त्रालय पनि आफूसंगै राखेका छन्। यसरी उनले शक्ति केन्द्रीकरणमा ध्यान दिदा अन्य विभाग पनि प्रधानमन्त्रीको कार्यालयमै ल्याउने कामलाई तीब्रता दिन थालेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›