आज १९औँ गणतन्त्र दिवस मनाइँदै

यस स्टोरीको अंश: उपराष्ट्रपति यादव भन्छन्, लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्प आवश्यक
prasashan.com · 1 दिन अघि

१९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । यस अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू