‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ यही जेठ ८ देखि
▸ यस स्टोरीको अंश: नेपाल हस्तकला महासङ्घद्वारा जेठ ८ देखि ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ आयोजना
नेपाल हस्तकला महासङ्घको आयोजनामा यही जेठ ८ देखि १० गतेसम्म ‘हस्तकला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । महासङ्घले नेपाली हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि काठमाडौँको बालुवाटारस्थित अम्रपाली ब्याङ्क्वेटमा तीनदिने प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो । यस प्रदर्शनीले उद्यमीलाई बजारसम्म पहुँच पु¥याउने र परम्परागत सीपको संरक्षण गर्ने उद्देश्य राखेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›