अब लाइन हैन अनलाइन भन्ने रास्वपाको नारा कहिलेबाट सुरु होला ?
▸ यस स्टोरीको अंश: सिभिल अस्पतालमा बिरामीको भीड, रास्वपाको 'अनलाइन सेवा' नारा कहिले कार्यान्वयन होला?
बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानदेखि नै बिरामी तथा सेवाग्राहीको भीड बढेको छ। बिहानैदेखि टिकट काउन्टर अगाडि भिड देखिएको हो। ओपीडी सेवा लिन आउने बिरामीहरूका लागि टिकट काट्न बिहानैदेखि लामो लाइनमा बसेका छन् । यसलाई व्यवस्था गर्न रास्वपाले अब लाइन होइन अनलाइन भन्ने नारा कहिलेबाट सुरु हाला ?
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित