\'पुनर्गठनको बहस व्यर्थको बाँसुरी\' भन्ने ओली अन्ततः कार्यदल गठन गर्न बाध्य

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
nayapage.com · 5 दिन अघि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको बहस चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए। तर, आइतबारको सचिवालय बैठकमा भने उपाध्यक्ष रामबहादुर थापा 'बादल'को नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्न उनी बाध्य भएका छन्। ओलीको इच्छाविपरीत गठन गरिएको १५ सदस्यीय कार्यदलमा उनको पक्षमा स्पष्ट खुलेका ३ जना मात्र सदस्य छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू