ओलीले नेतृत्व छाड्छन् त ?

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
baahrakhari.com · 2 दिन अघि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको पछिल्लो अवस्थाबाट आफू चिन्तित रहेको बताएका छन् । पार्टी पुनर्गठनको पक्षमा रहेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले कार्यदलले एक महिनाभित्र प्रतिवेदन तयार पारेर केन्द्रीय कमिटी बैठकमा पेस गर्ने बताए । अध्यक्ष केपी शर्मा ओली तत्काल नेतृत्व छाड्ने पक्षमा नभए पनि सचिवालय बैठकमा अधिकांशले नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने दबाब दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू