आज यी प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना
▸ यस स्टोरीको अंश: देशभर मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावनाहाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधरणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›