युरोपियन युरोको मूल्य कति छ ?

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक
baahrakhari.com · 2 दिन अघि

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७८ रुपैयाँ छ । यूके पाउन्ड स्टर्लिङ, स्वीस फ्रयांक, अस्ट्रेलियन डलर लगायतका विदेशी मुद्राको विनिमयदर पनि तोकिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू