कीर्तिमानी मूल्यमा रहेको डलर आज पनि बढ्यो

यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
himalpress.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकले आज (बुधबार) लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू