संसदमा हर्क राईः “कानून भएको देश, खाने नून नभएको देश !”

यस स्टोरीको अंश: काँग्रेसको सुझावः शिक्षा र स्वास्थ्यमा पर्याप्त बजेट, अर्थतन्त्रका चुनौती सम्बोधन गरियोस्
www.lumbinisanchar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा धरानका विकास आयोजना र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। उनले संविधान र कानून भए पनि जनताले खानेपानी, सडक र नूनजस्ता आधारभूत आवश्यकता सहज रूपमा पाउन नसकेको भन्दै सरकारको आलोचना गरे। धरानको मुख्य समस्याका रूपमा रहेको खानेपानी समाधानका लागि ‘सप्तकोशी धरान खानेपानी आयोजना’ तत्काल अघि बढाउनुपर्ने उनको माग थियो।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू