व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग
▸ यस स्टोरीको अंश: हर्क साम्पाङले धरानका विकास आयोजना र जनजीविकाका मुद्दा बजेटमा समेट्न माग
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। न्यून रकमको कर तिर्न पनि टाढाटाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासो आएकाले यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले सप्तकोशी धरान क्षेत्रका तटबन्ध, खानेपानी र ल्याण्डफिल्ड साइट निर्माणका विषय आगामी बजेटमा समावेश हुनुपर्नेमा जोड दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित