अमेरिकाको आइडाहोको आकासमै ठोक्किए दुई अमेरिकी सैन्य विमान: ४ बिमानचालकहरूको जोगियो ज्यान
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकाको आइडाहो राज्यमा रहेको माउन्टेन होम एयर फोर्स बेसमा चलिरहेको हवाई प्रदर्शनीका क्रममा अमेरिकी नौसेनाका दुईवटा इए -१८ जी सैन्य विमानहरू आकासमै एकआपसमा ठोक्किएका छन् । विमानमा सवार सबै ४ जना चालक दलका सदस्यहरू समयमै विमानबाट बाहिर निस्कन सफल भएका छन् र उनीहरू सुरक्षित छन् । यो घटना ‘गनफाइटर स्काइज एयर शो’ का क्रममा भएको थियो । अमेरिकी सेनाले यस दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›