स्कटल्याण्डमाथि नेपालको सानदार जित

यस स्टोरीको अंश: नेपालले स्कटल्यान्डलाई ६ विकेटले हरायो, अंक तालिकामा पाँचौं स्थानमा उक्लियो
www.onlinepana.com · 1 हप्ता अघि

नेपालले आइसिसी विश्वकप लिग-२ मा स्कटल्याण्डमाथि ६ विकेटको जित निकालेको छ । स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर सहज पूरा पर्यो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अविजित ७४ रन बनाए । बलिङमा ललित राजवंशीले चार, सन्दीप लामिछानेले तीन विकेट लिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू