प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा रहेका विषय कार्यान्वयनमा जोड

यस स्टोरीको अंश: एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय
www.reportersnepal.com · 1 हप्ता अघि

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरिएका विषय उत्कृष्ट भएकाले व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । विगतदेखिको कागजातमा उत्कृष्ट हुने तर कार्यान्वयन नहुने समस्या अब समाधान हुनुपर्नेमा उनीहरूको जोड थियो । सांसदहरूले पूर्वाधार विकास, डायस्पोरा पुँजी, निजी लगानी आकर्षण, विज्ञान विषयको कक्षा सञ्चालन, मानव संसाधन विकास बैंक स्थापना, डिजिटल नेपालको कार्यान्वयन, कृषि क्षेत्रको रुपान्तरण र दूधकोशी हाइड्रोपावरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू