राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
▸ यस स्टोरीको अंश: राष्ट्रियसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूको सुझाव
राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल जारी छ। सांसदहरूले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने, अर्थतन्त्र उत्पादनमुखी बनाउनुपर्ने र चुरे क्षेत्र संरक्षणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›