सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसदको आग्रह
▸ यस स्टोरीको अंश: सांसद र विज्ञहरूको सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न सरकारलाई आग्रह
सांसदहरूले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सुर्तीजन्य पदार्थको कर दरका सम्बन्धमा आइतबार यहाँ आयोजित अन्तरक्रिया सांसदहरूले सुर्तीजन्य पदार्थको करको दर बढाएर सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले सुर्तीजन्य पदार्थको करको दर बढाउनुपर्नेमा जोड दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›