डोजर चलेपछि यस्तो देखियो वीरगन्ज शहर (फोटोफिचर)
वीरगन्ज शहरको मुख्य सडक विस्तार कार्य तीव्र रूपमा सुरु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडकलाई दायाँबायाँ २५/२५ मिटर फराकिलो बनाउने उद्देश्यले १३ वटा डोजर लगाएर संरचना हटाउने कार्य सुरु गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित