बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
▸ यस स्टोरीको अंश: बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक सहितका पर्यटन पूर्वाधार बन्दैतनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले ९७ मिटर लम्बाइको क्यान्टिलिभर ग्लास स्काइ वाक निर्माण गर्ने भएको छ । करिब एक अर्ब ४० करोड लागतमा निर्माण हुने स्काइ वाक आगामी दुई वर्षभित्र व्यवसायिक सञ्चालनमा ल्याउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । परियोजनाअन्तर्गत बञ्जी जम्प, सोप स्वीङ, फ्लाई डाइनिङ तथा प्लानेटरियम निर्माण गर्ने लक्ष्य राखिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›