नेपालकै पहिलो आकाशे पुल- जहाँ बन्दैछ साइकलका लागि छुट्टाछुट्टै लेन

यस स्टोरीको अंश: कालीगण्डकी करिडोरमा विस्फोटक पदार्थ प्रयोग गरी सडक विस्तार सुरु
lokaantar.com · 2 हप्ता अघि

ललितपुर महानगरपालिकाले नेपालमै पहिलो पटक धोबिघाटमा यस्तो आकाशे पुल बनाउँदै छ, जहाँ पैदलयात्री मात्र होइन, साइकल पनि गुड्नेछन्। कूल ४ करोड ६ लाख ६२ हजार रूपैयाँ लागतमा प्रगति मनि बुद्ध जेभी काभ्रेपलाञ्चोकसँग यो पुल निर्माणको सम्झौता भएको छ। २० फिटको यो आकाशे पुलमा साइकलका लागि ९ डिग्रीको विशेष ‘स्लोप’ र पैदल यात्रीका लागि छुट्टाछुट्टै लेन हुनेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू