नौ करोडको नयाँ प्रशासनिक भवन बनाउँदै तातोपानी
▸ यस स्टोरीको अंश: महाकाली करिडोर निर्माण बजेट अभावले सुस्त, १८ वर्षमा पनि सुरुवाती चरणमै
जुम्लाको तातोपानी गाउँपालिकाले नौ करोड १० लाख ८ हजार ४९८ रुपैयाँ लगानीमा नयाँ प्रशासनिक भवन निर्माण सुरु गरेको छ । यसअघि दुईवटा भवन सञ्चालनमा रहेका छन् । संघीय सरकार र पालिकाको संयुक्त लगानीमा बन्ने यो भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›