ओलीको राजीनामा माग्ने हल्ला भ्रम मात्रै हो: महेश बस्नेत

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा ओली अल्पमतमा, केन्द्रीय समितिमा फेस गर्ने ओलीको अडान
nayapage.com · 3 दिन अघि

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिदा गर्न लागिएको वा राजीनामा मागिएको भन्ने समाचारहरू भ्रामक भएको बताएका छन्। सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यक्ष ओलीले प्रस्तुत गरेका सबै प्रस्तावहरू सर्वसम्मत पारित भएको र पार्टीभित्रको आन्तरिक एकता बलियो रहेको दाबी गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू