चीनको कोइला खानीमा विस्फोट हुँदा आठ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ता
nagariknews.nagariknetwork.com · 5 दिन अघि

उत्तरी चीनको एउटा कोइला खानीमा ग्याँस विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दर्जनौँ बेपत्ता भएका छन् । राष्ट्रपति सी जिनपिङले घाइतेहरूको उपचार गर्न सम्भावित ‘सबै प्रयास’ गर्न आग्रह गर्दै घटनाको गहन अनुसन्धान गर्न आह्वान गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू