सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीयको विरोध, पूर्व-पश्चिम राजमार्ग केहीबेर अवरुद्ध
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
सिरहा–कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्ती, निर्माण कम्पनीको लापर्वाही तथा वर्षौँदेखि नागरिकले भोग्दै आएको सास्तीविरुद्ध सिरहा गोलबजार नगरपालिका–४ निपनियामा शुक्रवार बिहान स्थानीयवासीले प्रदर्शन गरे । आन्दोलनका कारण राजमार्गमा सयौँ सवारी साधन रोकिएका थिए भने लामो दूरीका यात्रुहरू बीच बाटोमै अलपत्र परेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›