कञ्चनपुर–कमला सडकको हिलोमा निसासिँदै महेन्द्र राजमार्ग
▸ यस स्टोरीको अंश: पूर्व-पश्चिम राजमार्ग पुनर्निर्माणमा ढिलाइ: सिराहावासीद्वारा राजमार्ग अवरुद्ध
सिराहाको गोलबजार, लहान र मिर्चैया खण्डमा कञ्चनपुर–कमला सडक विस्तार आयोजनाको सुस्त गतिको कारण स्थानीयवासीले वर्षौंदेखि हिलो र धुलोको सास्ती खेपिरहेका छन् । ७ वर्षअघि ठेक्का लिएको कम्पनीले हालसम्म भौतिक प्रगति जम्मा ६८ प्रतिशत मात्रै गरेको छ । यस ढिलासुस्तीले देशको अर्थतन्त्रमा समेत ठूलो भार थपेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›