बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषणा गरेका छन्। यस घोषणासँगै सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन। गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विभिन्न नीतिगत संशोधन गर्ने घोषणा पनि गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित