पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजार खुला

ehimalayatimes.com · 19 घण्टा अघि

सरकारले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अब अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्ले ले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर प्रणाली थप सहज बनाइने नीति अघि सारिएको बताउनुभयो । नयाँ व्यवस्थाअनुसार पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा लिइने भएकाले उक्त कर तिरेपछि थप कर दायित्व नलाग्ने व्यवस्था हुने अपेक्षा गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू