सांसदद्वारा सरकारको ध्यानाकर्षण : यो वर्ष मलको अभाव हुनु हुँदैन

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: ६० स्थानीय तहका कृषक घरधुरी सूचीकृत, २४ अर्ब अनुदान खर्च
nagariknews.nagariknetwork.com · 1 दिन अघि

प्रतिनिधिसभाका सांसदले यसवर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विगतका वर्षमा जस्तै यस वर्ष कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने जनाउँदै समयमा प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखेका हुन्। कृषि सामग्री कम्पनी लिमिटेडले देशमा हुने मलखादको मागबमोजिम अनुदान बजेट एवम् वार्षिक खरिद परिमाण नतोकिँदा किसानको मागबमोजिम मल उपलब्ध गराउन नसकिएको जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू