उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको र सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे । उनले रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित