लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल
लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा धारणा राख्नेछन् । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेश गर्नेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›