संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले माग्यो आम नागरिकसँग सुझाव

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग सुझाव माग
hamrakura.com · 6 दिन अघि

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले संविधान संशोधनको प्रक्रियामा आम नागरिकको सहभागिता र राय सुनिश्चित गर्नका लागि औपचारिक रूपमा सुझाव माग गरेको छ। कार्यदलले सम्पूर्ण नेपाली नागरिकहरूलाई आगामी सात दिनभित्र आ-आफ्नो लिखित सुझाव पठाउन सार्वजनिक अपिल गरेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू