साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटानमाथि कठिन जित
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
नेपाली महिला टोलीले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। भारतको गोआस्थित जवाहरलाल नेहरू स्टेडियममा सम्पन्न उद्घाटन खेलमा नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको हो। खेलको २३औं मिनेटमा गीता रानाले गरेको गोल नै टोलीको जितका लागि पर्याप्त भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›