सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि गरिएको दरखास्त आह्वान एक दिनमै रद्द
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारणका लागि दरखास्त आह्वान गर्यो
सरकारले सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल र नेपाल टेलिभिजन)मा रिक्त रहेको अध्यक्ष पदका लागि आह्वान गरिएको सूचना रद्द गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै हिजो विहिबार सार्वजनिक दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›