रामेछापमा सरकारी उपेक्षा: करोडौँको अस्पताल भवन प्रयोगविहीन, स्थानीय उपचार नपाएर मर्नुपर्ने अवस्थामा
▸ यस स्टोरीको अंश: रामेछापको आधारभूत अस्पताल भवन प्रयोगविहीन, स्वीकृति नहुँदा सञ्चालनमा आउन सकेन
रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिका–२ बाम्तीमा आधारभूत अस्पतालको भवन बनेको भए पनि अस्पताल स्विकृत नहुँदा सञ्चालनमा आउन सकेको छैन । केपी ओली प्रधानमन्त्री भएको बेला देश भरका स्थानीय तहमा कम्तीमा एउटा आधारभूत अस्पताल निर्माण गर्ने योजना अनुसार यो अस्पतालको भवन निर्माण भएको थियो । संघीय सरकारको बजेटबाट अस्पताल भवन निर्माण भए पनि अस्पताल र दरबन्दी विकृत नहुँदा अस्पताल सञ्चालनमा आउन नसकेको वडाध्यक्ष खम्बध्वज बस्नेतले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›