रासायनिक मलका लागि ३२ अर्ब ४६ करोड बजेट विनियोजन

यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
www.canadanepal.com · 4 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रमा रासायनिक मलमा अनुदान दिने उद्देश्यले उक्त रकम विनियोजन गरिएको जानकारी दिए । नेपालमा आवश्यक पर्ने रासायनिक मल पूर्ण रूपमा आयात हुने गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू