मलेसियाविरुद्ध नेपाल २ विकेटले विजयी
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा
एसियन गेम्स खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो । यसअघि पहिला ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा ६७ रन बनाएर अल आउट भएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›