महिला सशक्तीकरणसहित खानेपानी सुरक्षाबारे बर्दघाट खानेपानीमा अभिमुखीकरण

यस स्टोरीको अंश: राष्ट्रिय महिला आयोगको कार्यालय नारायणहिटी सर्ने तयारी
ehimalayatimes.com · 1 हप्ता अघि

बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तीकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट खानेपानी गौरव गर्नलायक संस्था बनेको बताउनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू