गणपति लघुवित्तकाे बाँसगढी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
▸ यस स्टोरीको अंश: महालेखा परीक्षकको प्रतिवेदन: प्राधिकरणको स्वीकृतिबिनै ५६ अर्ब सेयर लगानीगणपति लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तको शाखा कार्यालय बाँसगढी बर्दियाद्धारा आयाेजित एक दिने वित्तीय साक्षरता कार्यक्रम बैशाख ३१ गते बिहीबार बाँसगढीमा सम्पन्न भएकाे हो । उक्त कार्यक्रममा शाखा कार्यालय बाँसगढी अन्तर्गत संचालित केन्द्रहरु मध्ये बार्षिक मुल्यांकनकाे आधारमा उत्कृष्ट ३ केन्द्रहरुलाई सम्मान, उत्कृष्ट व्यवसायी र सर्वाेत्कृष्ठ बचतकर्तालाई समेत कदर पत्रद्धारा सम्मान गरिएकाे थियाे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›