पत्रकार श्रेष्ठलाई पक्राउ गर्न खोजिएको भन्दै प्रेस चाैतारी र प्रेस सेन्टरको पनि आपत्ति
▸ यस स्टोरीको अंश: पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्ने प्रयासको पत्रकार संगठनहरूद्वारा निन्दा
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई राज्यशक्ति दुरुपयोग गरी धम्की र दबाब दिने तथा पक्राउ गर्ने प्रयास भएको भन्दै नेपाल पत्रकार महासंघसहित प्रेस चौतारी र प्रेस सेन्टरले आपत्ति जनाएका छन् । उनीहरूले योजनाबद्ध रूपमा पत्रकारलाई निगरानी गर्ने प्रयास भइरहेको भन्दै खबरदारी गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›