३७ थान राहदानीसहित विमानस्थलबाट श्रेष्ठ नियन्त्रणमा
▸ यस स्टोरीको अंश: लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ, राहदानी सहित एक जना विमानस्थलबाट नियन्त्रणमा
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३७ थान राहदानीसहित एकजनालाई नियन्त्रणमा लिई बुधबार सार्वजनिक गरेको छ । सिरहाको धनगढीमाई नगरपालिका–१३ घर भएका राहदानी नम्बर १२१३४८५५ वाहक ३८ वर्षीय अजित श्रेष्ठलाई नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›