४३ हजार अमेरिकी डलरसहित एक जना पक्राउ

यस स्टोरीको अंश: सर्लाहीमा भरुवा बन्दुकसहित बुद्धिमान घलान पक्राउ, सुनसरीमा कटुवा पेस्तोलसहित २ जना नियन्त्रणमा
www.pardafas.com · 1 दिन अघि

रसुवा प्रहरीले ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा धादिङ जिल्ला गङ्गा जमुना गाउँपालिका–५ निवासी ३७ वर्षीय सुशील गुरुङ रहेका छन् । प्रहरीका अनुसार गुरुङ भारतीय तीर्थयात्रीको पथप्रदर्शक (गाइड) बनेर मानसरोवर कैलाश यात्रामा जाँदै गर्दा सुरक्षा जाँचका क्रममा रसुवाको बेत्रावती क्षेत्रमा निजलाई नियन्त्रणमा लिइएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू